यस्तो देखियो एनपीएल सिजन–२ को फाइनलमा टियु क्रिकेट ग्राउण्ड (तस्बिरहरू)
शनिबार सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल खेलमा लुम्बिनी लायन्सले उपाधि जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै एनपीएल सिजन–२ को उपाधि आफ्नो नाममा लेखाएको हो। ड्रोनमार्फत खिचिएका तस्बिरहरूले भरिभराउ रंगशाला, खेलाडीहरूको उत्साह र दर्शकहरूको जोशिलो माहोललाई सुन्दर ढंगले कैद गरेका छन्, जसले फाइनल खेलको […]