सामाजिक सद्भाव कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभ्याउनेछः इश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका नेता इश्वर पोखरेलले सामाजिक सद्भावलाई कमजोर बनाउने कामको विपक्षमा एमालेले आफूलाई उभाउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित सूर्य ध्वजावाहक उम्मेदवारहरुसँग संवाद कार्यक्रममा उनले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको भन्दै यसलाई कमजोर बनाउने कुनै पनि कामको विपक्षमा र सामाजिक सद्भावलाई कायम गर्ने मुद्धामा एमाले केन्द्रीत हुने बताए । उनले भने, […]