सुनचाँदी बजारमा भारी गिरावट: उपभोक्तालाई राहत, ३ हजारले घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य घटेसँगै आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ठूलो गिरावट […]