सुपरमाई हाइड्रोपावरले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण प्रस्ताव
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको माघ २० गते बसेको १३२ औँ सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। कम्पनीले हालको चुक्ता पुँजी ५३ करोड ५० लाख रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यस अनुसार कम्पनीले १० […]