“हजारका नोट हराए बजारबाट: जलेका रकमपछि राष्ट्र बैंकको नयाँ छपाइ योजना”
देशभर रु. १००० दरका नोटको तीव्र अभाव देखिएको छ । ठूला नेताका घरमा भण्डारण गरिएको नगद जलेका खबरहरुसँगै बजारमा ठूलो दरका नोट झनै कमी भएको बैंकरहरुले बताएका छन् । पोहोर सालदेखि नै रु. १००० दरका नोट कमी हुँदै आएको भए पनि अहिले स्थिति गम्भीर बन्दै गएको बैंक क्षेत्रको भनाइ छ । यसै कारण बैंकहरूले चेक […]