उज्यालो नेपाल पार्टीले भन्यो : काठमाडौं १ मा मंगलाल श्रेष्ठको जित निश्चित छ
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो पार्टीका उम्मेदवार मंगलाल श्रेष्ठको जित सुनिश्चित रहेको उज्यालो नेपाल पार्टीले दाबी गरेको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो अभियानका क्रममा उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा सदस्यमा इन्जिनियरसमेत रहेका श्रेष्ठको जित सुनिश्चित रहेको बताएको हो। श्रेष्ठले लामो समय इन्जिनियरिङ क्षेत्रमा योगदान पु¥याएका छन्। उनले ३० वर्षभन्दा […]