राष्ट्र बैंकको सम्पत्ति उकालो
काठमाडौँ । नेपाल राष्ट्र बैंक को कुल सम्पत्ति तथा दायित्वमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म उल्लेख्य वृद्धि देखिएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कुल सम्पत्ति ३४ खर्ब ७२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तमा २६ खर्ब ७१ अर्ब २३ करोड रुपैयाँ मात्र रहेको थियो। केन्द्रीय बैंकको वैदेशिक मुद्रा सम्पत्तिमा […]