निर्जीवन लघुबीमा कम्पनीले साउनमा २८ हजार बढी बीमालेख बिक्री
चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा निर्जीवन लघुबीमा कम्पनीहरूले उल्लेखनीय व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार साउन महिनामा चार लघुबीमा कम्पनीले कुल २८ हजार ४५६ वटा बीमालेख बिक्री गरेका छन् र ७ करोड ८२ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। सबैभन्दा धेरै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ७ हजार ९९२ वटा […]