शेयर बजारमा आज ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार
साताको पाँचौ कारोबार दिन आज शुक्रबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से १९.६७ अंकले घटेर २६०१.९२ बिन्दुमा पुगेर बन्द भएको थियो। आज नेप्सेमा १ सय २० कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ३५ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ६७ […]