एपोलो हाइड्रोको आईपीओ बाँडफाँट, हजारौँ लगानीकर्ता लाभान्वित
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेड को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) शुक्रबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड को कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो। मागभन्दा निकै बढी आवेदन परेका कारण गोला प्रथा (लक्की ड्र) मार्फत शेयर वितरण गरिएको हो। जसअनुसार ७८ हजार २० जना आवेदकले १० कित्ताका दरले शेयर […]