नेपाल लाइफको रजत जयन्तीमा विशेष छुट योजना
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा व्यतीत बीमालेखहरूको पुनर्जागरणका लागि विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले वर्तमान आर्थिक चुनौतीका कारण धेरै बीमालेख व्यतीत भइरहेको अवस्थालाई मध्यनजर गर्दै बीमितलाई सहज रूपमा नवीकरण गर्न र बीमा सुरक्षामा पुनः समेट्ने उद्देश्यसहित “विशेष बीमा […]