सालपा विकास बैंकको IPO बाँडफाँट सम्पन्न, हजारौंले पाए शेयर
सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (IPO) आज शुक्रबार बाँडफाँट गरेको छ। बैंकले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि नेपाल सरकारको श्रम स्वीकृतिपछि निष्कासन गरेको यो IPO आज बाँडफाँट भएको हो। सालपाको IPO मा कुल ६७ हजार ६५५ जनाको आवेदन परेको थियो। यसमा ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत भएको […]