माछापुच्छ्रे बैंकले ३० मिलियन प्रिफरेन्स सेयर निष्काशन गर्दै टियर–१ पूँजी सुदृढ पार्ने
काठमाडौँ । नेपालका वित्तीय बजारमा नयाँ माइलस्टोन कायम हुँदै माछापुच्छ्रे बैंक लिमिटेडले फागुन ४, २०८२ मा प्रिफरेन्स सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अन्तिम अनुमोदन पाएको छ। यस अनुमोदनअनुसार बैंकले ८.२५ प्रतिशत वार्षिक लाभांश दरका ३ अर्ब रुपैयाँ बराबरका ३० मिलियन स्थायी (perpetual) गैर–संचयी प्रिफरेन्स सेयर जारी गर्नसक्ने भएको छ। यो कदमले माछापुच्छ्रे बैंकलाई नेपालका […]