संग्राहलय विकासका लागि कानुन, जनशक्ति र दिगो वित्तीय मोडल आवश्यक
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपालमा संग्रहालय क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको बताएका छन् । नेपालमा संग्रहालयहरूको वर्तमान अवस्था र भावी मार्गचित्र सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले संग्रहालयसँग सम्बन्धित सरकारी संरचना तथा गतिविधि छरिएर रहेकाले तिनलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक रहेको बताए […]