विश्व कला नगरीको पहिचान जोगाउन वडा–स्तरीय सचेतना कार्यक्रम सम्पन्न
ललितपुर । विश्व कला नगरीका रूपमा परिचित ललितपुरको हस्तकला, सांस्कृतिक सम्पदा र स्थानीय सीप–कौशलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘विश्व कला नगरी तथा हस्तकला प्रवर्द्धन वडा-स्तरीय सचेतना कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। असार १५ र १७ गते पाटन दरबार स्क्वायरस्थित सत्यमोहन जोशी सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल हस्तकला महासंघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, हस्तकला व्यवसायी, कलाकार […]