जीवन बीमा कारोबार दुई महिनामा १७% वृद्धि, ३५ अर्ब नाघ्यो
चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौ महिनामा जीवन बीमा व्यवसायमा १७.१५ प्रतिशत वृद्धि भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार, दुई महिनामा बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोड ९७ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार गरेका छन्। गत वर्षको सोही अवधिमा ठूला जीवन बीमा कम्पनीहरूले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा […]