प्रधानमन्त्री कार्कीः जनताको आवाज सुन्नु नै लोकतन्त्रको आत्मा
प्रधानमन्त्री सुषिला कार्कीले जनताको आवाज सुन्नु नै लोकतन्त्रको मूल आत्मा भएको बताएकी छन्। संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा टुँडिखेलस्थित सेनापभिलियनमा आयोजित विशेष समारोहमा बोल्दै उनले लोकतान्त्रिक प्रणाली भनेको आफ्ना नागरिकको कुरा सुन्ने प्रणाली भएको उल्लेख गरे। प्रधानमन्त्री कार्कीले संविधान दिवसलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने अवसरको रूपमा पनि हेरिनु पर्ने बताए। उनले विगतका उपलब्धि […]