आज अमेरिकी र अस्ट्रेलियन सहित अधिकांश देशको विनिमयर महंगो
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्रा महँगिएका छन्। हिजो र अस्ती पनि यी सबै मुद्राको मूल्य बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण […]