विसं २०८३ का बिदा सार्वजनिक
काठमाडौं । सरकारले विसं २०८३ सालका लागि सार्वजनिक बिदाको वार्षिक सूची सार्वजनिक गरेको छ। वर्षभर लागु हुने गरी विभिन्न पर्व, दिवस तथा विशेष अवसर समेटेर बिदा निर्धारण गरिएको हो। सरकारले साप्ताहिक शनिबार बिदासहित राष्ट्रिय पर्वका बिदा, जाति विशेषका पर्व बिदा, महिलाका लागि आरक्षित पर्व बिदा, शिक्षण संस्था बिदा, काठमाडौं उपत्यकाका जात्रासम्बन्धी बिदा, सात वटा विभिन्न […]