अत्याधिक गर्मीका कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको मृत्यु : अध्ययन
एजेन्सी । मे र जुन महिनामा आएका दुईवटा अत्यधिक गर्मीका लहर (हीटवेभ) का कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २,७०० जनाको मृत्यु भएको एक बेलायती अध्ययनले जनाएको छ । यो अध्ययन इम्पेरियल कलेज लन्डन, मेट अफिस र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनले संयुक्त रूपमा गरेको हो। अनुसन्धानकर्ताहरूले इङ्ग्ल्याण्ड र वेल्समा आएका दुईवटा चरम गर्मीका […]