दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण
चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा ‘मदन भण्डारी पार्क’ निर्माण भइरहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता भण्डारीको निधन भएको स्थललाई संरक्षण गर्दै इतिहासलाई जीवन्त राख्ने उद्देश्यले पार्क निर्माणको काम अघि बढाइएको हो । पार्क निर्माणसँगै दासढुंगा क्षेत्रलाई पर्यटकीय तथा ऐतिहासिक […]