काठमाडौं महानगरद्वारा छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १६,१३७ विद्यार्थी छनोट
काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि लिएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार सम्पन्न उक्त परीक्षाको परिणाम आज सार्वजनिक गरिएको हो। महानगरले छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूका लागि साउन ३१ गते बिहान ८ बजेदेखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा प्रवेश परीक्षा सञ्चालन […]