रसुवाको बाढी: २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
रसुवा जिल्लामा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त २०८३ भदौ १० गते राति ११ः०५ बजेसम्मको विवरणअनुसार विभिन्न स्थानमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा हालसम्म ३ हजार ३१८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विभिन्न प्रहरी कार्यालयका कर्मचारीको अवस्था इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ […]