मुगुको नेरघाटमा बेलीब्रिज निर्माण, झोलुङ्गे पुलको जोखिमबाट स्थानीयबासी मुक्त
मुगु । सडक सञ्जालमा पुल वा बेलीब्रिजबाट पछि परेको हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ५ नेरघाटमा बेलीब्रिज निर्माण भएपछि कर्णाली करिडोरमा जोडिएको छ । योसँगै बर्षौदेखि तुईन र झोलुङ्गे पुलमार्फत आवातजावत गर्दै आएका स्थानीयबासी बेलिब्रिजको सुविधा उपभोग गर्न पाएका हुन् । जसका कारण गाउँमा उत्पादित स्थानीय रैथाने बालीहरूले बजार पाउने साथै आयस्रोत बढ्ने […]