टोलटोलमा फिल्म महोत्सव असार ५ गतेदेखि, काठमाडौं महानगरले सार्वजनिक गर्यो संकेत चिन्ह
काठमाडौं । काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली तथा चोकहरूमा ‘टोलटोलमा फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ । महानगरले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सवको संकेत चिन्ह सार्वजनिक गरेको हो । महानगरका अनुसार महोत्सवको उद्घाटन असार ५ गते खुलामञ्चमा हुनेछ भने असार ६ गतेको कार्यक्रम भेहिकल फ्री […]