आज सबैभन्दा धेरै अमेरिकी डलर महंगो
नेपाल राष्ट्र बैंकले आज शनिबार, १७ माघका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो बनेको छ। केही दिनयता लगातार बढिरहेको अमेरिकी डलर आज १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ। शुक्रबार अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर […]