जो जोले गोली हाने, म उनीहरूलाई छाड्दिन : जेनजी अगुवा गुरुङ
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आन्दोलनको क्रममा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, “जो जोले गोली हाने, म उनीहरूलाई एक जनालाई पनि छाड्दिन। हरेक भ्रष्टाचारीको घरघरबाट एक–एक रुपैयाँ निकाल्नेछु। विश्वले थाहा पाओस् नेपाल कसरी बन्छ।” गुरुङले आन्दोलनमा घाइते भएका नागरिकको पीडा उल्लेख गर्दै न्याय नदिई […]