भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित श्रमिकहरूको खोजी, उद्धार, राहत र पुनस्र्थापनामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाएको छ । बिपतपछि बुधबार दोस्रो प्रेस विज्ञप्ति जारी गर्दै महासंघले बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै विशेषगरी जलविद्युत् आयोजना, यातायात, निर्माण, पर्यटन तथा अन्य […]