पूर्वप्रधानमन्त्री कार्की र पूर्वगृहमन्त्री अर्यालमाथि अनुसन्धान गर्नुपर्ने
राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष २३ र २४ भदौको जेन-जी घटना छानबिनको लागि पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल र सुधन गुरुङसहित अन्दोलनमा सहभागी भएका रास्वपाका वर्तमान सांसदहरुमाथि अनुसन्धान गर्न सिफारिस छ । मानव अधिकार उल्लंघनबारे छानबिन गर्न आयोगकी सदस्य लिली थापाको नेतृत्वमा बसेको समितिले जेन-जी आन्दोलनको समयमा उनीहरुको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका […]