ताइवानमा सम्पन्न APICTA Awards 2025 मा नेपालको ऐतिहासिक उपलब्धि
डिसेम्बर ८, २०२५ — एसिया प्यासिफिक आईसीटी अलायन्स (APICTA) Awards 2025 मा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। डिसेम्बर ५ देखि ८ सम्म चलेको कार्यक्रममा नेपालको प्रतिनिधित्व NAS-IT ले गरेको थियो, जसमा तीन आईसीटी कम्पनी, तीन न्यायाधीश तथा एक अर्थ समन्वयक सहभागी थिए। KATAHO को ऐतिहासिक सफलताAddressGraph Nepal Pvt. Ltd. […]