वर्षौँदेखि अलपत्र रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नतिका लागि माइतीघर मण्डलामा धर्ना
काठमाडौं, माइतीघर मण्डला — ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिका का स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेका छन्। स्थानीय कृषक, व्यापारी, युवा तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सडकको दयनीय अवस्थाका कारण जनजीवनमा परेको प्रत्यक्ष […]