आज अमेरिकी डलरसँगै युरो र दिनार महंगो
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ। आज अस्ट्रेलियन डलरको खरिददर घट्दा बिक्रीदर भने बढेको राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित […]