इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्री बाला नन्द शर्माले इजरायलमा कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरूको सुरक्षाबारे विभिन्न टिकाटिप्पणी भए पनि त्यहाँ आवश्यक सुरक्षा व्यवस्था रहेको बताएका छन् । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री शर्माले इजरायलका धेरै कृषि क्षेत्रमा बंकर (सुरक्षा आश्रय) उपलब्ध रहेको दाबी गरे। उनले आफू स्वयं त्यहाँ पुगेर बंकरको अवस्था अवलोकन गरेको […]