युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
काठमाडौ । युनाइटेड नेचर ईन्टरनेशनल पिस (युनिप) नेपालले सामाजिक कोष स्थापना गरेको छ । संस्थाका अध्यक्ष भिक्षु राजु लामा पि. कोन्दनले सामाजिक कोष स्थापनाको घोषणा गर्नुभएको हो । सामाजिक कोष स्थापना गर्ने सम्बन्धमा उहाँले राख्नुभएको प्रस्तावलाई शनिवार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको छ । सामाजिक कोष स्थापनाको घोषणासंगै व्यक्तिगत रुपमा अध्यक्ष लामाले रु. एक लाख […]