नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले “काठमाडौँ महोत्सव २०८२ आयोजना गर्दै”
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले “काठमाडौँ महोत्सव २०८२ Kathmandu Business Expo 2026 ” आयोजना गर्ने भएको छ। संघले २०८२ माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा महोत्सव गर्न लागेको हो । नेपालको आर्थिक, सांस्कृतिक तथा पर्यटकिय केन्द्रका रूपमा रहेका काठमाडौँ उपत्यकाको पहिचानलाई अझ सबल बनाउन, स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई […]