स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन
जनकपुर । स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । शनिबार धनुषाका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी (हेल्थ ऐसिस्टेन्ट, अनमी, ल्याब ऐसिस्टेन्ट)ले मन्त्री मेहताविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘स्वास्थ्यमन्त्री मुर्दाबाद’, ‘निशा मेहता राजीनामा दे’, ‘हेपाई होइन अधिकार चाहिन्छ’, ‘बुद्धिहीन स्वास्थ्यमन्त्री निशा मेहता, हाम्रो माग पूरा गर’, ‘स्वास्थ्य […]