बुल मेसिन किन्न मुक्तिनाथ बैंकको सहज कर्जा
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालमा बुल निर्माण उपकरणको आधिकारिक वितरक अटोज प्रालिबीच बुल मेसिनरी खरिद गर्ने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। निर्माण व्यवसायलाई वित्तीय पहुँच सहज बनाउँदै उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यले दुई संस्थाबीच उक्त समझदारी भएको हो। साझेदारीले बुल निर्माण उपकरण खरिद गर्न चाहने […]