वर्षासँगै जोखिमयुक्त क्षेत्र र विद्यालयमा काठमाडौं महानगरको निगरानी
काठमाडौं । काठमाडौं उपत्यकामा नियमित वर्षा हुन थालेपछि सम्भावित बाढी, डुबान तथा अन्य विपद्बाट नागरिक र बालबालिकालाई सुरक्षित राख्न काठमाडौं महानगरपालिकाले जोखिमयुक्त क्षेत्र तथा विद्यालयमा निगरानी बढाएको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली सक्रिय हुँदै गएपछि उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। अहिले सामान्य वर्षा भए पनि भारी वर्षामा परिणत हुन सक्ने सम्भावनालाई ध्यानमा […]