नेपाली सडकमा एमजीको नयाँ ऊर्जा
काठमाडाैं । नेपालमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेका बेला एमजीले आफ्नो नयाँ मिड–साइज इलेक्ट्रिक एसयूभी ‘एमजी एस ६’ नेपाली बजारमा ल्याउने भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स ले आगामी सोमबार विशेष कार्यक्रममार्फत यो नयाँ विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेको हो । गत वर्ष सार्वजनिक भएको एमजी एस ५ […]