बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेनजी अभियन्ताको सकारात्मक : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’
प्रधानमन्त्री बालेन्द्र शाह-बालेनले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् । बाढी, जलवायु न्याय र विश्वव्यवस्थाबारे प्रधानमन्त्री बालेन शाहको सम्बोधन : ‘हिमालयको चेतावनी सुन्न र त्यसअनुसार काम गर्न तयार रहौँ’ उनीहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, विपद् तथा विश्वव्यापी शासन प्रणालीमा रहेका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाइएको भन्दै […]