अपाङ्गता भएका व्यक्तिका लागि इसेवाको ‘स्वावलम्बन कर्जा’
काठमाडौं । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त कर्जा सुविधा सार्वजनिक गरिएको हो । इसेवाका अनुसार नयाँ सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी झन्झट तथा भौतिक उपस्थितिलाई कम गर्दै अपाङ्गता भएका व्यक्तिको कर्जामा पहुँचलाई सहज […]