मौरिसससँगको करनीति हेरफेर गर्ने सरकारको तयारी
नेपाल सरकारले मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता (DTAA) खारेज गर्ने निर्णयको औपचारिक जानकारी गराएको छ । नेपाल सरकारले गणतन्त्र मौरिसस सरकारसँग सन् १९९९ अगस्ट ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता (Double Taxation Avoidance Agreement – DTAA) खारेज गर्ने निर्णयको औपचारिक जानकारी गराएको हो। नेपाल सरकारको तर्फबाट तोकिएका अधिकारीको हैसियतले आन्तरिक राजस्व विभागका […]