एनआईसी एसिया इक्विटी अवसर फन्ड खुल्यो
काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना ‘एनआईसी एसिया इक्विटी अवसर फन्ड’ को सार्वजनिक निष्कासन आज २०८३ साल असोज ७ गतेदेखि खुला गरेको छ। कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यमा कुल ८ करोड इकाइ निष्कासन गरेको हो। यसअनुसार योजनाको कुल आकार ८० करोड रुपैयाँ रहेको छ। यो इक्विटीमुखी सामूहिक लगानी […]