भोजपुरे खुकुरीको माग बढदो, माग अनुसार उत्पादनमा कमी
भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर यहाँ बनेको खुकुरी नेपालमा मात्र होइन बिदेशमा समेत चर्चित छ । भोजपुरमा १९६५ साल देखि खुकुरीको ब्यवसाय शुरु भएको इतिहास पाइन्छ । २०२७ सालमा राजा महेन्द्र भोजपुर आउँदा स्थानिय आरन शिल्पकार सिंहबहादुर बिश्वकर्माले […]