नेपाल बैंकका कर्मचारीलाई राष्ट्रिय जीवनको जीवन बीमा
काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडबीच नेपाल बैंकमा कार्यरत कर्मचारीलाई जीवन बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतामा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र राष्ट्रिय जीवन बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले हस्ताक्षर गरेका हुन्। सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थिति […]