बीमा कम्पनीका एजीएम आज, लाभांश पारित हुँदै
काठमाडौं । नेपाली बीमा बजारका दुई स्थापित कम्पनी एशियन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सले आज फागुन ११ गते सोमबार आफ्नो वार्षिक साधारणसभा आयोजना गर्दैछन्। गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेन्डासहित दुवै कम्पनीका शेयरधनीहरूका लागि आजको दिन विशेष बनेको छ। एशियन लाइफको १८औँ साधारणसभा एशियन लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा बाराको सिमरास्थित […]