वरुण चौधरीले भारत एआई समिट २०२६ मा नेपाललाई प्रतिनिधित्व गरे
काठमाडौँ । नेपालका प्रतिनिधि वरुण चौधरीले भारतमा आयोजित एआई इम्प्याक्ट समिट २०२६ मा नेपालको प्रतिनिधित्व गरेका छन्। समिटमा चौधरीले नेपालको बढ्दो सूचना प्रविधि (IT) क्षेत्रको उल्लेख गर्दै यसले देशको आर्थिक र प्रविधि विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी गराएका थिए। चौधरीले नेपाल–भारत बीच कृत्रिम बौद्धिकता (AI) मा सहकार्यलाई प्रोत्साहन गर्दै भविष्यका विकास र नवप्रवर्तनका अवसरहरू सृजना […]