समुन्द्रपार ढुवानी सुधारका लागि निजी क्षेत्र–वाणिज्य संवाद
काठमाडाैं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले नेपालका लागि आयातित सामान ढुवानीमा देखापरेका समस्याको समाधानका लागि वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेसँग भेटेर ध्यानाकर्षण गराएको छ। सङ्घको प्रतिनिधिमण्डलमा अध्यक्ष शिवकुमार अग्रवाल, महासचिव जयन्तकुमार अग्रवाल, सचिव विष्णुकुमार जोशी तथा कार्यसमिति सदस्य मयंक केडिया र आकाश गोल्छा सहभागी थिए। प्रतिनिधिमण्डलले केही महिनायता भारतीय भूमिमा ढुवानी गर्दा आयातमा विलम्ब […]