सहकारी क्षेत्रमा कडाइ, पारदर्शितातर्फ कदम
काठमाडौं । सरकारले हालै गठन गरेको नियमनकारी निकाय राष्ट्रिय सहकारी प्राधिकरणमा दर्ता नभएका बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज हुने संकेत देखिएको छ। प्राधिकरणले दर्ता प्रक्रियामा नआएका सहकारीको कारोबार रोक्का गर्दै अन्ततः दर्ता खारेजसम्म गर्ने तयारी अघि बढाएको हो। बचत तथा ऋणलाई मुख्य कारोबार बनाउने सहकारी संस्थाको दर्ता अभिलेखीकरणका लागि प्राधिकरणले २०८२ असोज १० […]