सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) आज माघ १२ गते सोमबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार दिउँसो ३:३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरिएको हो। कम्पनीले पुस २९ देखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि ८२ लाख कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। गोलाप्रथाबाट बाँडफाँड […]